दफा २८३
इनार वा कुवा खन्दा जग्गा छोड्नु पर्ने

कसैले आफ्नो जग्गामा इनार वा कुवा खन्दा सँधियारको जग्गाबाट कम्तीमा एक मिटर दुरी कायम हुने गरी जग्गा छोड्नु पर्नेछ ।